कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त

२६ भाद्र २०८१, बुधबार ११:४७

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् ।

नेपाल सरकारको भदौ २० गतेको मन्त्रीस्तरीय निर्णयले मैनालीलाई कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।

बैंक सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकमा मैनालीले सञ्चालक समिति सदस्यको रुपमा शपथ समेत ग्रहण गरिसकेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*