सानिमा लार्ज क्याप फन्डको लाभांश स्थगित

२६ भाद्र २०८१, बुधबार १०:५४

काठमाडौं । सानिमा लार्ज क्याप फन्डले घोषणा गरेको १० प्रतिशत नगद लाभांश हाललाई स्थगित गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार उक्त लाभांश वितरण हाललाई स्थगित गरिएको सानिमा क्यापिटलले नेप्सेमार्फत जानकारी दिएको छ ।

सूचनामा के कति कारणले लाभांश वितरण स्थगित गरियो भन्ने कुनै जानकारी समावेश छैन् । आज यस फन्डको बुक क्लोज रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*