सिईडिबी र हिमालयन रि मा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२४ भाद्र २०८१, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन आज पनि नेप्से आरालो लागेको छ। नेप्से ओरालो लाग्दा सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, हिमालयन रि, हाथवे, हाईड्रो इलेक्टिसिटी, अपी पावर, गुडबिल फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई, सानिमा माई, एनआरएन इन्फ्रास्क्चर र शिवम सिमेन्टसको सर्वाधिक कारोबार रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*