सरकार र सहकारी पीडितबीच ८ बुँदे सम्झौता, अनसन र धर्ना स्थगित

२४ भाद्र २०८१, सोमबार १४:५०

काठमाडौँ । सरकार र सहकारी पीडितबीच ८ बुँदे सम्झौता भएको छ । सम्झौतासँगै १ सय ८ दिनदेखि रत्नपार्कमा जारी पीडितहरुको अनसन तथा धर्ना स्थगित भएको छ ।

आइतवार (आज) साँझ सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउन सहमत भएको हो ।

पीडितको बचत फिर्ता र ऋण असुलीसम्बन्धी समस्याको पहिचान गर्न सहकारी विभागका उप–रजिष्ट्रारको नेतृत्वमा ५ सदस्यसमिति गठन गर्न सहमती भएको छ ।

यस्ता छन् निर्णयहरु :

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*