श्री एयरलाइन्समा एउटा टिकट खरिद गर्दा अर्को टिकट फ्री

२३ भाद्र २०८१, आईतवार १८:४३

काठमाडौँ । श्री एयरलाइन्सले एउटा नयाँ अफर सार्वजनिक गरेको छ । एयरलाइन्सले ‘एउटा टिकट किन्दा अर्को टिकट फ्री’ अफर ल्याएको हो ।

कम्पनीले सेप्टेम्बर ८ अर्थात आजदेखि सेप्टेम्बर २० सम्म काठमाडौं–पोखरा वा पोखरा–काठमाडौं फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क दिने छ ।

३० सेप्टेम्बरसम्म कुनै पनि समयमा श्री एयरबाट यात्रा गर्ने यात्रुले एउटा टिकट किन्दा अर्को टिकट सित्तैँमा पाउने पनि श्री एयरले जनाए

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*