आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?

२३ भाद्र २०८१, आईतवार १५:०२

काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ। लगानीकर्ताहरुले सकारात्मक सुधारको आश गरिरहेको बजारमा आज पनि ओरालो लागेको कारण लगानीकर्ताहरु निराश देखिएका छन् । आज सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, हाईड्रो इलेक्टिसिटि, ग्रिन लाइफ, गुडबिल फाइनान्स, एनएलजी इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन रि, नेपाल फाइनान्स, निफ्रा र सानिमा माईको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*