सालपा विकास बैंकको साधारण सभा असोज १३ गते, यस्ता छन् एजेण्डा

२३ भाद्र २०८१, आईतवार १३:४८

काठमाडौं। सालपा विकास बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा असोज १३ गते गर्ने भएको छ ।

भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका २ स्थित शुभम् फाउन्डेसनको सभा हल खोटाङ दिक्तेलमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०८०र८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*