एक खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

२३ भाद्र २०८१, आईतवार १३:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते) एक खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रिय बैंकले एक खर्ब रुपैयाँ खिच्न लागेको हो ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार एक खर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । उक्त रकमको सावा र व्याज एकमुष्ठ रुपमा राष्ट्र बैंकले असोज १३ गते फिर्ता दिनेछ ।

9.-DC_Issue-Notice-2081.05.23

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*