दुई दिनको राताम्य यात्रापछि सुधार तिर लम्किदै बजार, ह्वात्तै बढ्ने र घट्नेमा जोखिम हुन्छ ?

२३ भाद्र २०८१, आईतवार १२:२४

काठमाडौँ । दुई दिनको राताम्य यात्रापछि आज बजारले सकारात्मक लय समाउने देखिएको छ । गत साताको अन्तिम दुई कारोबार दिन ओरालो लागेको बजार आज भने सुधार तिर लम्कि रहेको हो ।

यो समाचार तयार पार्दा अर्थात् ११ः२० बजेसम्ममा नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १७.३४ अकंले बढेर २७४४ बिन्दुमा पुगेको छ । यो समयसम्ममा ६८ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भइरहेको छ ।

बजार परिसूचकको रेखा ह्वात्तै बढ्ने र घट्ने भइरहेको छ । जसमा लगानी जोखिम पनि बढ्ने हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*