टाईम फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने

२३ भाद्र २०८१, आईतवार १०:३१

काठमाडौँ । टाईम फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको हो ।

सभा असोज १२ गते बिहान १० बजे सोल्टी वेस्टेन्ड रिसोर्ट पटिहानी, चितवनमा बस्नेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण तथा सञ्चालक समिति पुनर्गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*