कालिका लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

२३ भाद्र २०८१, आईतवार १०:११

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक तीन जना शेयरधनीहरुको स्वामित्वमा रहेको ६ हजार ३८५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका अनुसार मनोज कुमार थापाको स्वामित्वमा रहेको ४ हजार १३१ कित्ता, रमेश तिवारीको १ हजार २५४ कित्ता र मोति प्रसाद पौडेको १ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो ।

उक्त शेयर संस्थाका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि उक्त सेयर ३५ दिनभित्र संस्थापकले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

One thought on “कालिका लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

  1. Gyanendra says:

    maile kinna mildaina ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*