सिटिजन लाइफले माग्यो सातै प्रदेशमा कर्मचारी, यसरी दिनुहोस् आवेदन

२३ भाद्र २०८१, आईतवार ०९:५१

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दैै सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सोलुखुम्बु, बिरगंज, मलानगावा, बनेपा, चरिकोट, इमाडोल, खजुरा, रोल्पा र दिपायल लगायतका ब्रान्चको लागि ब्रान्च म्यानेजर पदमा रोजगारीको अवस खुलाएको छ ।

तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइट  https://citizenlifenepal.com/category/career/  मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*