कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे

२१ भाद्र २०८१, शुक्रबार १८:४८

काठमाडौँ । कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्री परिषद्को बैठकले राजश्व सचिव घिमिरेलाई कोषको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कोषको रिक्त रहेको सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*