टेस्लाको शोरुममा आगलागी (तस्विरहरु)

२१ भाद्र २०८१, शुक्रबार १४:१३

काठमाडौं । राजधानी काठमाडौंको नक्सालमा रहेको नेपाल प्रहरीको मुख्यालयसँगै रहेको टेस्ला गाडीको शोरुममा आगोलागी भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास श्रेष्ठका अनुसार आज अपरान्ह ११ बजेको समयमा विद्युत सर्किट भएर आगलागी भएको थियो ।

अहिले उक्त आगो निभाउन जुद्धबारुण यन्त्रको दमकल घटनास्थलमा पुगिसकेको छ । विश्वकै सर्वाधिक विलासी र महंगो गाडी टेस्ला बिक्री गर्ने गोदाममा आगो भएको हो ।

तस्विरहरुः

तस्विरहरु : राजन कठायत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*