माण्डु हाईड्रोपावरको लाभांश घोषणा

२१ भाद्र २०८१, शुक्रबार १०:२५

काठमाडौं । माण्डु हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरूलाई १२ प्रतिशत लाभांश कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको १३औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा लाभांश वितरण हुनेछ । कम्पनीले हालै साधारणसभा पनि आह्वान गरेको छ ।

१२ प्रतिशत लाभांश प्रस्ताव गरेको माण्डु हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*