एनआईबिएल ग्रोथ फण्डको प्रतिफल घोषणा

२१ भाद्र २०८१, शुक्रबार ०७:४३

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको प्रतिफल घोषणा भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रवद्र्धन गरिएको र एनआईएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो फण्डले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले आव २०८०।८१ का लागि इकाईधनीहरूलाई करसहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*