यस्तो छ आजको विनिमयदर
२१ भाद्र २०८१, शुक्रबार ०६:२७
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २१ गतेका लागि विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३४ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ६८ पैसा छ ।
यस दिन एक मलेसियन रिंगिटको खरीदभाउ ३० रुपैयाँ ९१ पैसा र बिक्रीभाउ ३१ रुपैयाँ ५ पैसा छ । यूएई दिराम एक खरीदका लागि ३६ रुपैयाँ ५१ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ६७ पैसा लाग्नेछ ।
त्यस्तै एक कतारी रियालको खरीदमूल्य ३६ रुपैयाँ ७८ पैसा छ भने बिक्रीमूल्य ३६ रुपैयाँ ९५ पैसा छ । यता साउदी अरे रियाल एकको खरीदभाउ ३५ रुपैयाँ ७२ पैसा र बिक्रीभाउ ३५ रुपैयाँ ८८ पैसा छ ।