नेपाल एसबिआई बैंकका सीइओ दीपक कुमार देको कार्यकाल थप

२० भाद्र २०८१, बिहीबार १०:५१

काठमाडौँ । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक कुमार देको कार्यकाल थप भएको छ । भदौ १९ गते बसेको संचालक समितिको बैैठकले उनको कार्यकाल लम्बाउने निर्णय गरेको हो ।

उनको चार वर्षे कार्यकाल भदौ ३१ गते सकिन लागेको हुँदा संचालक समितिको बैठकले असोज १ गतेदेखि लागु हुने गरी थप ६ महिनाका लागि पुनः नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*