नेपाल फाइनान्समा लगानीकर्ताको आकर्षण, यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

१९ भाद्र २०८१, बुधबार १५:०३

काठमाडौं । साताको चौथौ दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ। नेप्से २८ को विन्दुबाट २७ को विन्दुमा कायम भएको छ भने कारोबार रकममा समेत गिरावट आएको छ।

आज नेपाल फाइनान्सकोे सर्वाधिक कारोबार भएको छ। फाइनान्सकोे आज साढे ३० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक, सानिमा रिलायन्स, हिमालयन रि, एनएलजी इन्स्योरेन्स, अपी पावर, एनआरएन इन्फ्रास्टक्चर, सप्तकोशी डेभलपमेन्ट बैंक, गुडबिल फाइनान्स र सिईडिबीको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*