बजारमा देखियो गिरावट, एक्जिट तिर झुम्मिदै लगानीकर्ता

१९ भाद्र २०८१, बुधबार १३:०४

काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखि रहेको छ । पछिल्लो समय सरकारमा देखिएको खटपटले गर्दा बजार निरन्तर ओरालो लागि रहेको हो ।

बुधबार यो समाचार तयार पार्दा अर्थात् १ बजेसम्ममा बजार ५४.८७ अकंले घटेर २७७५ बिन्दुमा पुगेको छ । कारोबार रकम समेत ५ अर्ब ९१ करोड पुगेको छ ।

बजारमा देखिएको उताव चडाबले साना लगानीकर्ता डुब्न सक्ने चलखेल भइरहेको छ । ठुला लगानीकर्ताले बजार बढ्ने संकेत दिदै एक्जिट हुने र स–साना लगानीकर्तालाई शेयर खरिद गर्ने लगाई आफु बाहिरीने खेल भइरहेको आंकलन बजारमा हुन थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*