११ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

१८ भाद्र २०८१, मंगलवार १५:१५

काठमाडौं । हिजो १ सय माथि पुगेको नेप्सेमा आज सामान्य करेक्सन देखिएको छ। कारोबार रकम भने घटेको छैन भने २८ को विन्दुमा नेप्से कायम भएको छ।

नेप्सेमा सामान्य सुधार आँउदा ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

सर्वाधिक कारोबार भएको एनएलजी, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषि लघुवित्त, विन्धवासिनी हाईड्रोपावर, इष्र्टन हाईड्रोपावर,सप्तकोशी विकास बैं, कर्पोरेट विकास बैंक र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*