एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

१८ भाद्र २०८१, मंगलवार १५:००

काठमाडौं । हिजो १ सय माथि पुगेको नेप्सेमा आज सामान्य करेक्सन देखिएको छ। कारोबार रकम भने घटेको छैन भने २८ को विन्दुमा नेप्से कायम भएको छ।

एनएलजी इन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, गोखार्ज फाइनान्स, सानिमा रिलायन्स लाइफ, अपी पावर, हिमालयन रि, सप्तकोशी विकास बैंक, अरुण भ्याली हाईड्रोपावर, नेपाल इन्स्योरेन्स। नेपाल फाइनान्स र सानिमा माईको सर्वाधिक कारोबार  कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*