सुपरमाई हाइड्रोपावरद्धारा लाभांश घोषणा, बोनस र नगद कति?

१८ भाद्र २०८१, मंगलवार १०:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावरले शेयरधनीको लागि लाभांंश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२।६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५।६३ प्रतिशत नगद लाभांश ९कर सहित० दिने घोषणा गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*