नेप्सेमा उछाल आँउदा अपी पावर र गुडबिल फाइनान्सको सर्वाधिक कारोबार, यी हुन् टप १० कारोबार गर्ने कम्पनी

१७ भाद्र २०८१, सोमबार १५:०१

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजारमा आज उछाल छाएको छ।

आज अपी पावर र गुडबिल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, हिमालयन रि, नेपाल फाइनान्स,अरुण भ्याली, सिईडिबी हाईड्रोपावर, हाईड्रो इलेक्टेसिटि, रादी, सानिमा माई र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*