दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता आज मालामाल

१३ भाद्र २०८१, बिहीबार १५:२६

काठमाडौं । यो सातादेखि नेप्सेमा निरन्तर ओरालो लागेको छ। आज पनि ३६ दशमलव ८३ अंकले घट्दा २७४९।५७ को विन्दुमा कायम भएको छ। आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

कुथेली बुखरी र रसुवागढीको शेयरमा सर्किट लागेको छ।

त्यस्तै, मिड सोलु, मितोरी विकास बैंक, पिपुल्स हाईड्रोपावर, उपकार लघुवित्त, सनराईज फोक्स,रादी विद्युत, गुडबिल फाइनान्स र मध्यभोटेकोशी हाईड्रोपावरको शेयर वद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*