प्रमुख कर अधिकृत र निर्देशकसहित अर्थ मन्त्रालयका ५८ उपसचिवको सरुवा

१२ भाद्र २०८१, बुधबार १८:१४

काठमाडौँ । अर्थ मन्त्रालयले एकैपटक ५८ जना उपसचिवको सरुवा गरेको छ । बुधबार मन्त्रिस्तरिय निर्णय गर्दै मन्त्रालयले ५८ जना उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालयले मातहतका निकायमा कार्यरत प्रमुख कर अधिकृत र निर्देशकका उपसचिवको सरुवा गरिएको छ ।  आन्तरिक राजश्व विभाग, भन्सार विभाग, आन्तरिक राजश्व कार्यालय तथा मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*