पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन सर्वाधिक वृद्धि भएका टप १० कम्पनी

१२ भाद्र २०८१, बुधबार १५:१२

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ८० अंकले बढेर २७८६.४० को बिन्दुमा कायम भएको छ ।

बुधबार कारोबार भएका कम्पनीहरु मध्ये ९७ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ भने, १४३ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । कम्पनीहरुको शेयरमूल्य घटेसँगै हजारौ लगानीकर्ताहरुले करोडौं रकम गुमाएका छन् ।

शेयर बजार बढेसँगै पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज लिबर्टी इनर्जि कम्पनी, हिमालयन हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र माइ खोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*