कुमारी धनवृद्धि योजना र इक्विटी फण्डको बुक क्लोजको मिति तय

१२ भाद्र २०८१, बुधबार ०८:४३

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको गत आर्थिक वर्षका लागि घोषित लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते बुक क्लोज गरिने भएको छ । यसका आधारमा भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

यी म्युचुअल फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि समान ९.५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*