बीमा अभिकर्ता संघ नेपाल लाइफको बाग्लुङ शाखा समितीको नयाँ कार्यसमिति चयन

९ भाद्र २०८१, आईतवार १३:०५

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङ शाखा समितीको अध्यक्ष कल्पना गौतम सहित ९ नयाँ कार्यसमिति चयन भएको छ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङ शाखा समितीको अध्यक्षमा कल्पना गौतम, उपाध्यक्ष माया थापा, सचिव सवित्री केसी, सहसचिव निर्मला केसी, कोषाध्यक्ष देवी क्षेत्री, सदस्य अस्मिता कुमारी शर्मा, सदस्य सन्जय शाह, सदस्य तिल कुमारी थापा र झक बहादुर रायमाझी चयन भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*