नेप्सेमा एक कम्पनीको नगद लाभांशमा भाउ समायोजन

६ भाद्र २०८१, बिहीबार १८:५८

काठमाडौं । नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फन्डको १२।५० प्रतिशत नगद लाभांशमा भाउ समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ११।९७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चाय यसको इकाई मूल्य १०।७२ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर फन्डको आइतबार कारोबार खुला हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*