यस्तो छ सूर्यादय वोमी लघुवित्तको वार्षिक साधारण सभाको ‘माइन्यूट’

६ भाद्र २०८१, बिहीबार १०:५१

काठमाडौं । सूर्यादय वोमी लघुवित्तले साउन ३२ गते सम्पन्न १२ औं बार्षिक साधारणसभाको निर्णय तथा काम कारवाहीको विवरण (माइन्यूट) नेप्सेमा पेश गरेको छ।
कम्पनीले नेप्सेमा ७ पानाको माइन्यूट पेश गरेको हो ।

साथै लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

minut

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*