आरम्भ चौतारी लघुवित्तको संचालकमा पुष्पराज ढकाल चयन

६ भाद्र २०८१, बिहीबार १०:३६

काठमाडौं । आरम्भ चौतारी लघुवित्तका संचालक समितिका सदस्य दिपक तिवारीको राजिनामा स्वीकृती भएको छ।

हिजो अपरान्ह ५ बजेको संचालक समितिको बैठकले संचालक समितिका सदस्य तिवारीको राजिनामा स्वीकृत गरेको हो ।

सोही बैठकले पुष्पराज ढकाललाई संचालक पदमा नियुक्त गरेको लघुवित्तका कम्पनी सचिव शिव प्रसाद ज्ञवालीले बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*