सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ ले ७ प्रतिशत लाभांश वितरण गर्ने

६ भाद्र २०८१, बिहीबार १०:३६

काठमाडौं । सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ ले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट इकाइधनीहरुलाई ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

सो परियाजनाको लेखा परिक्षण सम्पन्न भएको भन्दै सिद्धार्थ क्यापिटलले जारी गरेको सूचना अनुसार गत भाद्र २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार पाँच करोड ६४ लाख छ हजार रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*