सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को ७ प्रतिशत लाभांश घोषणा
५ भाद्र २०८१, बुधबार १०:०८
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेको योजना व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ ।
क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम–३ का लागि कर सहित ७ प्रतिशत लाभांश घोषणा गरेको हो । लाभांश वितरणार्थ बुक क्लोजको मिति भने सार्वजनिक भइसकेको छैन् ।