अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखाको जिम्मेवारीमा थानप्रसाद पंगेनी

२ भाद्र २०८१, आईतवार १३:००

काठमाडौँ । अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखाको जिम्मेवारी थानप्रसाद पंगेनीलाई दिएको छ । उनले आज अर्थात् भदौ २ गतेदेखि अर्थ मन्त्रालयमा उक्त जिम्मेवारी समालेका हुन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय अनुसार पंगेजी सरुवा भएका हुन् । यसअघि उनी निक्षेप तथा कर्जा सुरक्षण कोषमा रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*