यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२ भाद्र २०८१, आईतवार ०६:२७

काठमडौं । नेपाल राष्ट्र बैंकले भदौ २ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीद भाउ १३४ रुपैयाँ १ पैसा र बिक्री भाउ १३४ रुपैयाँ ६१ पैसा छ ।

यस दिन एक युरोपिएन युरोको खरीद दर १४७ रुपैयाँ २८ पैसा र बिक्री दर १४७ रुपैयाँ ९४ पैसा छ । एक साउदी अरेबियन रियालको खरीद मूल्य ३५ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरीदका लागि ३६ रुपैयाँ ७५ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

मलेसियन रिंगिट एकको खरीद भाउ ३० रुपैयाँ २४ पैसा र बिक्री भाउ ३० रुपैयाँ ३८ पैसा, १० जापानिज यनको खरीद मूल्य ९ रुपैयाँ ५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९ पैसा छ भने एक अस्टे«लियन डलरको खरीद भाउ ८८ रुपैयाँ ८४ पैसा र बिक्री भाउ ८९ रुपैयाँ २४ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*