आइएमई लाइफ र रिलायबल नेपाल लाइफ सहित १५० पुग्यो योग्य संस्थागत लगानीकर्ता

३२ श्रावण २०८१, शुक्रबार १८:३०

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाएका कम्पनीको संख्या १५० पुगेको छ।

बोर्डले आज योग्य संस्थागत लगानीकर्ताले स्वीकृति पाएका कम्पनीको नामावली सार्वजनिक गरेको छ। बोडले यसअघि पहिलो पटक ४६ वटा कम्पनीलाई यस्तो स्वीकृति दिएको थियो।यसअघि पनि बोर्डले विभिन्न मितिमा योग्य संस्थागत लगानीकर्ता स्वीकृत प्रदान गरेको थियो ।

10

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*