हिमालयन रि मा झुम्मिए लगानीकर्ता , यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी
३१ श्रावण २०८१, बिहीबार १५:०४
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा आज हरीयाली छाएको छ । नेप्से ४३ ।०५ अंकले बढ्दा ३००।८१ को विन्दुमा कायम भएको छ।
यो साता निरन्तर उच्च कारोबार भईरहेको हिमालयन रि को आज पनि सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सानिमा माई, अपी पावर, कुमारी बैंक, निफ्रा, शिवम सिमेन्टस, अपर तामाकोशी, अरुण भ्याली, नेपाल इन्भेष्टमेन्ट बैंक र हाईड्रो इलेक्टिेसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ ।