सानिमा रिलायन्स लाइफको शेयर संरचना परिवर्तन
२८ श्रावण २०८१, सोमबार १६:४५
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ।
नेप्सेमा सूचीकृत कम्पनीको कुल ४१८४०००० कित्ता शेयर मध्ये परिवर्तित पुँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फ २१३३८४०० कित्ता (५१) प्रतिशत र सर्वसाधारणतर्फ २०५०१६०० कित्ता ४९ प्रतिशत धितोपत्रको अनुपात हुने गरी निर्णय भएको कम्पनीले जनाएको छ।
[email protected]