हिमालयन रि सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२८ श्रावण २०८१, सोमबार १५:०३

शेयर बजारमा आज रौनक छाएको छ। शेयर बजार ७०।८१ अंकले बढ्दा २९३१ को विन्दुमा कायम भएको छ। आज २७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। कम्पनीको १ अर्बमाथिको शेयर कारोबार भएको छ।

त्यस्तै, शिवम सिमेन्टस, नेपाल फाइनान्स, निफ्रा, हिमालयन लाइफ, अपी पावर, अपर तामाकोशी, अरुण भ्याली, हाईड्रो इलेक्टेसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र हिमाल दोलखाको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*