एनआइसी एशिया लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

२८ श्रावण २०८१, सोमबार १२:२७

काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सात पदका लागि कर्मचारीको मागेको हो ।

कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत र सुपरभाइजरमा २–२ जना मागेको छ । साथै, बरिष्ठ सहायक । सहायकमा ३ जना र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन २८ गते) ले १५ दिन भित्र कम्पनीको बेवसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिनेछ ।

 

3 thoughts on “एनआइसी एशिया लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

  1. Suresh Yadav says:

    नमस्कार म चाहिँ परासीबाट सुपरभाइजर र वरिष्ठ सहायकमा आवेदन दिन चाहन्छु । धन्यवाद

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*