एक हजार रुपैयाँ कट्यो हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य
२८ श्रावण २०८१, सोमबार ११:१९
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य एक हजार माथि उक्लिएको छ । यो समाचार तयार पर्दा ११ः१७ बजेसम्ममा कम्पनीको शेयर प्रतिकित्ता ४.९३ प्रतिशत अर्थात् ४७ रुपैयाँले बढेर १००० हजार रुपैयाँ पुगेको हो ।
पछिल्लो समय कम्पनीको शेयर मूल्यमा निरन्तर सुधार आइरहेको छ ।