हिमालयन रि र शिवम सिमेन्टसको १ अर्बमाथिको शेयर कारोबार, अन्य यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२७ श्रावण २०८१, आईतवार १५:०५

काठमाडौं। साताको पहिलो दिन आईतबार शेयर बजारमा उछाल आएको छ।आज शेयर बजार ९४।५३ अंकले बढोत्तरी भएको छ।

शेयर बजारमा हरीयाली छाँउदा हिमालयन रि र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ ।

हिमालयन रि को १ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम सिमेन्टसको १ अर्ब १६ करोडको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्स, अपर तामाकोशी, सोनापुर मिल्स, मौलुङ खोला, अपी पावर,हिमाल दोलखा र हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*