आइएमई लाइफ इन्स्योरेन्सको एक करोड कित्ता बोनश शेयर सूचीकृत

२७ श्रावण २०८१, आईतवार १२:१७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको बार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनश शेयर बराबरको एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । अब उक्त बोनश शेयरधनीहरुको डिम्याटमा जम्मा भएपश्चात खरिदबिक्री गर्ने मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*