नेपाल फाइनान्सको शेयर बेच्न खोज्दा पनि पाएनन् बायर

२३ श्रावण २०८१, बुधबार ११:१८

काठमाडौँ । अस्वभाविक रुपमा वृद्धि भएको नेपाल फाइनान्सको शेयर अहिले किन्ने मान्छे पाउन सकस परी रहेको छ । सोझा लगानीकर्ता केहि सीमित ब्यक्तिहरुको इसारामा नाच्दा कम्पनीको शेयर बिक्री हुन छोडेको हो ।

सो कम्पनीबाट ठुला शेयरधनी एक्जिट हुँदा साना लगानीकर्ता फसेका छन् । यो समाचार तयार पार्दा अर्थात् ११ः१५ बजेसम्म ३ लाख ४३ हजार १२६ कित्ता बिक्रीमा हुँदा शेयर किन्नेमा कोहि छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*