बुधबार प्रि ओपन सेसनमा के भयो नेप्से ?
२३ श्रावण २०८१, बुधबार १०:५३
काठमाडौँ । मंगलबार पहिरो शेयर पुँजी बजारमा आज के हुन्छ भन्ने आम लगानीकर्ताको चासोको विषय बनेको छ । बुधबार नेप्से प्रि ओपन सेसनमा ६.५९ अकंले घटेर २६४४ बिन्दुमा कायम भएको छ ।
यसबेला २३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५१ कम्पनीको घटेको छ । कारोबार २ करोड १२ लाख ५२ हजार रुपैयाँ हुन पुगेको छ ।