राष्ट्रिय स्तरका विकास बैंकको लाभांश क्षमता कुनको कति ?

२१ श्रावण २०८१, सोमबार १४:२८

काठमाडौँ । हाल संचालनमा रहेका राष्ट्रिय स्थरका आठ विकास बैंकको लाभांश क्षमता कमजोर बनेको छ । बैंकहरुको वितरणयोग्य नाफामा आएको संकुचनले लाभांश क्षमता प्रभावित भएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा विकास बैंक मध्ये कामना सेवा विकास बैंकको लाभांश क्षमता धेरै रहेको छ । कम्पनीले १०.९१ प्रतिशत लाभांश दिन सक्ने देखिएको हो ।

साथै, गरिमा विकास बैंकले १०.५२ प्रतिशत, शाइन रेसुङ्गाले ८.१२ प्रतिशत, लुम्बिनी विकास बैंकले ७.४ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ४.२५ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*