समाचार टिप्पणी अर्थमन्त्रालयको जिम्मेवारीमा अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै शेयर बजार निरन्तर उचाई तिर लम्किरहेको छ । बजारमा आएको रौनकले शेयर लगानीकर्ताहरुमा उत्साहको माहौल सिर्जना भइरहेको हो । पछिल्लो समय परिसूचक र कारोबार रकमले नयाँ फड्को मार्दै अघि बढी रहेको छ । कारोबार रकम नयाँ रेकर्ड समेत कायम गरेको छ । यहि साताको बुधबार कारोबार रकमले हालसम्मकै उच्च बन्न पुगेको छ । यो उत्साह बाहिरबाट हेर्दा असाध्यै राम्रो, ऐतिहासिक र नेपाली पुँजि बजारमा आएको एतिहासिक परिवर्तन हो । सो दिन ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार कित्ता शेयर खरीदबिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । परिसूचक समेत अहिलेसम्म २८ सय बिन्दुमा पुगि सकेको छ । अन्यथा नमानौं जहाँ आकस्मिक हुन्छ त्यहाँ प्रश्न र आशंकाहरु हुन्छन् । देशमा अहिले कुनै परिवर्तन भएको छैन । एउटा नाथे अर्थमन्त्री फेरिएका हुन् । विगतका अर्थमन्त्रीहरु भन्दा वर्तमान अर्थमन्त्री घुस नखाने, इमान्दार, दुधले नुहाएको भएपनि अब केही गर्छन भन्ने आशा हुन सक्दथ्यो । तर, उही कांग्रेस, उही एमाले र उही … Continue reading उचालिएको शेयर बजारः साना र नवप्रवेशी लगानीकर्ता डुब्दै, ठूला लगानीकर्तालाई एक्जिट गराउने फोहोरी चलखेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed