अमेरिकी डलरको भाउ घट्यो, कति छ आजको विनिमयदर?

१७ श्रावण २०८१, बिहीबार ०६:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार साउन १७ गते अमेरिकी डलरको भाउ सामान्य घटेको छ । आज अमेरिकी डलरको भाउ १ पैसाले घटेर खरीदमूल्य १३३ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २६ पैसा कायम भएको हो ।

आज १ युरोको खरीददर ४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ भने बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर ७२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

त्यस्तै १ अष्ट्रेलियन डलरको खरिदमूल्य ८६ रुपैयाँ ९५ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ३४ पैसा रहेको छ । क्यानेडियन १ डलरको खरिददर ९६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८ पैसा कायम गरिएको छ ।

आज १ कतारी रियालको बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा, १ मलेसियन रिंगिटको बिक्रीदर २९ रुपैयाँ २२ पैसा र १० जापानी येनको बिक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*