रिलायबल नेपाल लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

१६ श्रावण २०८१, बुधबार ०८:५९

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१।८२ मा विभिन्न समयमा तालिम सञ्चालन गर्ने जनाएको हो । कम्पनीले सञ्चालन गर्ने अभिकर्ता तालिममा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले भाग लिन सक्नेछन् ।

इच्छुक व्यक्तिले कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गरी तालिममा सहभागी हुन पाउनेछन् । साथै तालिम सम्बन्धि विस्तृत विवरण वेभसाइटमा राखिएको कम्पनीले जनाएको छ ।

One thought on “रिलायबल नेपाल लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

  1. Yoga prasad itani says:

    Iam interest about your talim i can join

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*